काठमाडौं । श्रीजंग शाहले फत्तेबाल अस्पताललाई जग्गा दान गरेका छन् । नेपालगञ्जमा रहेको सो अस्पताललाई काठमाडौं महानगरपालिका १ कान्तिपथको करिब ५ कठ्ठा जग्गा दान गरेका हुन् । चलनचल्तीको मूल्यांकनमा जग्गाको दाम करिब १ अर्ब रहेको छ । बुवा कप्तान फत्तेजंग शाह आमा बाल दिव्यश्वरी शाहले नेपालगन्जको फुटेग्रास्थित आफ्नो २० कोठाको घर र करिब ३० कठ्ठा…