Logo

चन्द्रागिरिको निशुल्क बस सेवा, महाराजगञ्ज र कोटेश्वरबाट चल्छ ४२ सिटे बस

काठमाडौं । चन्द्रागिरि हिल्सले केवलकार चढन् जानेका लागि निशुल्क बससेवा शुरु गरेको छ । चन्द्रागिरी हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त सेवाको एक कार्यक्रमबीच शुभारम्भ गरेका हुन् । निशुल्क बस सेवाको शुरुसँगै चन्द्रागिरिमा रहेको भालेश्वर महादेवको दर्शन तथा सो स्थानमा घुम्न आउने पर्यटकका लागि थप सहज हुने अध्यक्ष ढकालले बताए । चन्द्रागिरि हिल्सले चन्द्रागिरि केबलकार…