काठमाडौँ । नेपालगञ्ज र धनगढीमा हिम इलेक्ट्रोनिक्स प्रालिले माइक्रोवेभ ओभन ‘कुकिङ क्लास’ आयोजना गरेको छ । उक्त कुकिङ क्लासको आयोजना नेपालगञ्जस्थित मनकामना इलेक्ट्रोनिक्स हाउस र धनगढीस्थित दिनेश ट्रेडिङ हाउसमा सम्पन्न गरेको छ । कार्यक्रम फागुन १० गते नेपालगञ्ज र फागुन १२ गते धनगढीमा आयोजना गरिएको थियो । सामसुङ प्लाजाका प्रतिनिधिहरूबाटै दिइएको प्रशिक्षणको मुख्य उद्देश्य सहभागीहरूलाई…