काठमाडौं । देशको अर्थतन्त्र ऋणात्मक भएको अबस्थामा आर्थिक सुधारका लागि नयाँ सरकारको गठनसँगै निजी क्षेत्रले सुझाव दिन थालेका छन् । देशको आर्थिक विकासका लागि सरकारले प्रतिवद्धताभन्दा पनि कार्यान्वयन पक्षलाई बढी प्रभावकारी बनाएर अघि बढाउन सुझाव दिएका छन् । कमजोर अर्थतन्त्रलाई माथि उठाउन आर्थिक गतिविधिलाई सशक्त ढंगबाट अगाडि बढाउनु पर्ने भन्दै सोका लागि सरकारले मौजुदा नीति…