काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. युवराज खतिवडाले पदभार ग्रहण गरेका छन् । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका अर्थमन्त्री खतिवडाले आजैदेखि अर्थमन्त्रालयको काम सम्हालेका हुन् । पूर्वगर्भनर खतिवडालाई ओली सरकारले राष्ट्रियसभा सदस्य मनोनित गरेको थियो । तर सर्वोच्च अदालतले आइतबार अन्तरिम आदेश दिदै रोकेको थियो । उनले विं सं.२०६५ साल देखि राष्ट्रिय योजना आयोगका…