काठमाडौं । नेपालको सिनेमाका द्धन्द निर्देशक कलाकार राजेन्द्र खडगीलाइ जेल चलान गरिएको छ । कलाकारको नाममा विभिन्न व्यक्तिलाई अवैध रुपमा दक्षिण कोरिया पुर्याएको आरोपमा उनलाई जेल चलान गरिएको केन्द्रिय अनुुसन्धान व्युरो (सिआइवी) ले जानकारी दिएको छ । सिआईवीका अनुसार जिल्ला अदालत काठमाडौंले खड्गीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । उनलाई अहिले केन्द्रीय कारागार,…