Logo

प्रभुको नाफामा उल्लेख्य बृद्धि, ६ महिनामा कमायो १ अर्ब ११ करोड

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा प्रभु बैंक लिमिटेडले एक अर्ब ११ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको खराव कर्जा उठेसँगै नाफामा उच्च बृद्धि भएको तथ्याङ्कले देखाएको छ । यो नाफा बैंकको गत आवको सोही अवधिको तुलनामा झण्डै २ गुणा बढी हो । बैंकले गत आवको पहिलो ६ महिनामा ४०…