काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले देशमा उद्योगधन्दा सञ्चालन र विकासको वातावरण बनाउन सरकार केन्द्रित रहने बताए । सोमबार नेपाल घरेलु तथा साना उद्योग महासंघको भेटमा उनले औद्योेगिकरणको प्रवद्र्धन र विकासको लागि जुन सुकै मूल्य चुकाउन पछि नपर्ने बताएका हुन् । मन्त्री यादवले सरकार, उद्यमी तथा श्रमिकबीच असल औद्योगिक सम्बन्ध रहनु पर्नेमा…