काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अबका दिनमा घरजग्गा भन्दा पनि आयोजना जमानीमा कर्जा दिइने बताएका छन् । ‘हामीले कसको जग्गा जमिन कति छ भनेर कर्जा दिने होइन कसले के काम गर्दै छ त्यसलाई लगानी गर्ने हो,’ आफुलाई भेट गर्न बालुवाटार पुगेका चेम्बरका पदाधिकारीलाई अर्थमन्त्री डा. युवराज खतिवडा सहितको रोहबरमा भने, ‘हामीले उद्योगीको घरजग्गामा लगानी…