Logo

इलाममा एनआईसीको शाखारहित बैंकिङ सेवा, सेवा संख्या ४ पुग्यो

काठमाडौं । एनआईसी एशिया बैंकले इलामको घट्टबजारमा आफ्नो शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै बैंकले सो सेवाको उद्घाटन गरेको हो । यसका साथै बैंकका शाखारहित बैंकिङ सेवाको संख्या ४ पुगेको छ । बैंकले उक्त सेवाको प्रतिनिधिमा स्थानिय धर्ममणि गौतमलाइ नियुक्त गरिएको जानकारी दिएको छ । यस सेवाबाट देशका विभिन्न…