Logo

ओपो र ग्लोबल, स्ट्र्याटेजिक ईन्टेलेक्चुअल प्रोपर्टी बीच साझेदारी, ८ बिट्सको डायनामिक रेञ्ज डाटा सञ्चय गर्ने

काठमाडौं । स्मार्टफोन ब्राण्ड ओपोसंग ग्लोबल, स्ट्र्याटेजिक ईन्टेलेक्चुअल प्रोपर्टीका लागि साझेदारीको घोषणा गरेको छ । ओपोले डोल्बिको उच्च क्षमताको अत्याधुनिक अडियो कोडिङ (एचई एएसी), जेपीईजी–एचडीआर र अन्य अडियो तथा भिडियो प्रविधिका लागि साझेदारी गर्ने भएको हो । एचई एएसी, डोल्बि ल्याबोरेटोरिजद्वारा विश्वभरका सयौँ कम्पनीलाई आधिकारिक रुपमा प्रयोगका लागि उपलब्ध गराउने अडियो कोडिङका लागि अन्तरराष्ट्रिय मानक…