काठमाडौं । काठमाडौं महानगरपालिकाले उपत्यकाका विभिन्न छ स्थानमा फ्री वाइफाइ सेवा दिने भएको छ । निशुल्क इन्टरनेट सेवा उपलब्ध गराउनका लागि इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिङक र कामनपाबीच सम्झौता भएको हो । सम्झौतापत्र अनुसार कम्पनीले अबको ६० दिनमा काठमाडौंका विभिन्न ६ स्थानमा इन्टरनेट जडान गरिसक्नुपर्नेछ । साथै यदि कम्पनीले सिमित दिनभित्र सेवा जडान गर्न नसके…