Logo

बजारको रापमा पिल्सिदै लगानीकर्ता, २ दिनमा सय अंकको चेपुवा

काठमाडौं । सेयर बजारमा लगानीकर्ताहरु नराम्रोसँग मारमा परेका छन् । ‘वियरिस ट्रयाप’ मा पुगेको बजारमा सामान्य हल्लाले गर्दा साना र नयाँ लगानीकर्ताहरु चेपुवामा परेका छन् । मंगलबार सुरुमा बजार उच्च रुपमा घटाएर श्वेतपत्रले पूँजी बजारमा सम्बोधन गर्दैछ भन्ने हल्ला फैलाएर साना तथा नयाँ लगानीकर्तालाई पुनः बजारमा प्रवेश गराउने काम भयो । यसैगरी बुधबार पनि बजारको…