Logo

दूरसञ्चार क्षेत्रको नियामक प्राधिकरणमा को को भए बढुवा ?

काठमाडौं । नेपालको दूरसञ्चार क्षेत्रको नियामक निकायका रुपमा रहेको नेपाल दूरसञ्चार प्राधिकरणमा लामो समयदेखि हुन नसकेको कर्मचारी बढुवा हालै अघि बढेको छ । प्राधिकरणले कर्मचारी विनियमावली २०७३ अनुसार १४ जना कर्मचारीको एक तह बढुवा गरेको छ । प्राधिकरणको सबैभन्दा उपल्लो स्तरको मानिने वरिष्ठ निर्देशक पदमा आनन्दराज खनाल र पुरुषोत्तम खनालको बढुवा सिफारिस भएको । निर्देशक…