Logo

यसरी बनाउनुहोस आफ्नो फोनलाई माइक्रोस्कोप

एजेन्सी । अब मोबाइल फोनलाई माइक्रोस्कोपको रुपमा समेत प्रयोग गर्न मिल्ने भएको छ । शुरुमा फोन गर्न तथा उठाउन मात्र प्रयोग हुने मोबाइलमा पछिल्लो समय विभिन्न प्रकारका विशेषताहरु थपिदै गएका छन् । यसैक्रममा मोवाइललाई माइक्रोस्कोपको रुपमा प्रयोग गर्न मिल्ने विशेषता थप भएको हो । माइक्रोक्कोपले कुनै पनि कुरालाई ठूलो आकारमा देखाउछ ।मोबाइललाई माइक्रोसफ्टको रूपमा परिमार्जन…