Logo

कलबाईपासमा संलग्न एक भारतीय पक्राउ, २२ हजार थान सिमकाड बरामद

काठमाडौं । प्रहरी प्रधान केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) ले विभिन्न उपकरण सहित एक जनालाई पक्राउ गरेका छ । सीआईबीले सोमबार काठमाडौ महानगरपालीका वडा नं. ३२ शुभकामना मार्गबाट भारत घर भएका २४ वर्षिय जफर खानलाई पक्राउ गरेको हो । सीआईबीले निजको साथबाट अबैध अन्तरराष्ट्रिय कल बाईपास (भिओआईपी) संचालन गर्न प्रयोग हुने उपकरण ३२ पोर्टको ३२ बटा…