Logo

अधिकांश मासु पसल अवैध रूपमा सञ्चालित, अनुगमन समितिले दियो यस्तो चेतावनी

भक्तपुर । भक्तपुरमा संचालित प्रायःजसो मासु पसलहरु अबैधरुपमा संचालन गरेको पाइएको छ । भक्तपुर नगरपालिकाले च्याम्हासिंहदेखि जगाती सम्मका ८ वटा मासुपसलमा अनुगमनमन गर्दा अधिकांश पसल अवैध रुपमा सञ्चालन भएको पाइएको हो । बजार अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा गएको टोलीले गरेको अनुगमनमा अधिकांश मासु पसलमा खसी, कुखुरा र राँगाको मासु छुट्टाछट्टै नराखेको, मासु यत्रतत्र…