Logo

चेम्बर बरिष्ठ उपाध्यक्ष मल्लले भने, ‘सरकार र निजीक्षेत्रको सहकार्य बीना आर्थिक सम्बृद्धि असम्भव’

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ले निजी क्षेत्र र स्थानीय सरकारको संयोजन तथा साझेदारिता र सहकार्य बिना राष्ट्रले समृद्धी हासिल गर्न नसक्ने बताएका छन् । दोलखा चेम्बर अफ कमर्सको प्रथम बार्षिक साधारणसभामा बोल्दै उनले सो कुरा बताएका हुन् । दोलखा जिल्लाको प्राकृतिक सम्पदाको भरपुर उपयोगको लागि राष्ट्रिय तथा अन्तरराष्ट्रिय लगानी महत्वपूर्ण…