काठमाडौं । सोमबार नेप्से परिसुचक ९ दशमलब ४१ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १६ सय ५२ दशमलब ६९ अंकमा पुगेर बन्द भएको हो । सोमबार कारोबारमा आएका बीमा बाहेक अन्य समुह उकालो लाग्दा समग्र सेयर बजारमा सकारात्मक प्रभाव परेको देखिन्छ । सो दिन होटल समुहको परिसुचक १६१ दशमलब २८ अंकले बढेको…