Logo

एनआईसी एशियाको सामाजिक उत्तरदायीत्व, मन्दिरलाई दियो सिसिटिभी र सोलारवत्ती

काठमाडौं । एनआईसी एशिया बैंकले काभ्रेपलाञ्चोकस्थित उग्रचण्डी भगवती मन्दिर नालामा सिसीटीभी क्यामरा तथा सोलारबत्तीहरु जडान गरेको छ । बैंकले उक्त सोलारवत्ती तथा सिसिटिभी क्यामराहरु उग्रचण्डीनाला समाजलाई हस्तान्तरण गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले उग्रचण्डी नाला समाजलाई उक्त सोलार वत्ती तथा सिसिटिभी क्यामराहरु हस्तान्तरण गरेका हुन । बैंकले हाल देशभर २ सय २५…