Logo

शुक्रबार बालाजु क्षेत्रमा दिनभर बिद्युत आपुर्ती बन्द, यी हुन लोडसेडिङ हुने स्थान

काठमाडौं । शुक्रबार बालाजु क्षेत्रमा बिजुली नआउने भएको छ । सडक विस्तारका लागि बालाजु क्षेत्रमा बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म विद्युत आपूर्ति बन्द गर्नुपर्ने भएकाले उक्त क्षेत्रमा बिजुली नआउने भएको हो । नेपाल विद्युत प्राधिकरण बालाजु वितरण केन्द्रकाअनुसार,बनस्थली चौकदेखी बालाजु प्रहरी चौकीसम्म सडक विस्तारका लागि बालाजु सवस्टेशन अन्तर्गतका फिडरबाट आपूर्ति भइरहेका क्षेत्रमा विद्युत आपूर्ति…