Logo

साताको अन्तिम दिन २ अंकले घट्यो नेप्से, कसले किन्यो मुक्तिनाथको १० करोडको सेयर ?

काठमाडौ. । साताको कारोबार हुने अन्तिम दिन सेयर बजार २ दशमलब १६ अंकले ओरालो लागेको छ । बिहीबार बजार १६ सय ६० दशमलब ५८ अंकमा झरेर बन्द भएको हो । सो दिन कारोबारमा आएका अधिकांश समुहको परिसुचक ओरालो लाग्दा समग्र सेयर बजारमा नकारात्मक प्रभाव परेको छ । बिहीबार बीमा समुहको परिसुचक सबैभन्दा बढी ४५ दशमलब…