काठमाडौं । नेपालका लागि अशोक लेलैण्डको आधिकारीक विक्रेता आइएमई मोटर्सले ग्राहक सुबिधाका लागि बाईक सर्भिस सुबिधा संचालनमा ल्याएको छ । आफ्ना ग्राहकलाई छिटो र सहज रुपमा सेवा प्रदान गर्नका लागि बाईक सर्भिस सुबिधा संचालनमा ल्याएको कम्नपीले जानकारी दिएको छ । यो सेवा नोपलमा नै नौलो र पहिलो भएको र जसले गर्दा कुनै पनि स्थानमा अशोक…