काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिले संयुक्त रुपमा हिमालयन हाइड्रो एक्स्पो २०१८ आयोजना गर्ने भएका छन् । एक्स्पो भृकुटीमण्डप स्थित प्रदर्शनी हलमा हुने भएको हो । राष्ट्रिय योजना आयोगले यस हिमालयन हाइड्रो एक्स्पो २०१८ लाई संरक्षकत्व प्रदान गर्ने छ । साथै नेपाल विद्युत प्राधिकरण, नेपाल उद्योग…