काठमाडौं । सामाजिक सञ्जाल स्न्यापच्याटले साउदी अरेवियामा अलजजिरा बन्द गरेको छ । स्न्यापच्याटले अलजजिराका सबै सामग्रीहरु साउदी अरेवियामा बन्द गरेको हो । स्न्यापचयाटका अनुसार साउदी अधिकारीहरुले कतारी समर्थित प्रसारक च्यानलले स्थानीय कानुन उल्लंघन गर्ने भन्दै रोक्न भनेका थिए । कतारको साउदी अरब, बहराइन, इजिप्ट तथा युएइसँग विवादमा छ । यी राष्ट्रहरुले कतारले आतंकबादलाई सहयोग गरेको…