काठमाडौं । हिम इलेक्ट्रोनिक्स प्रालीले चुच्चेपाटीमा नयाँ सामसुङ डिजिटल प्लाजा खोलेको छ । कम्पनीले बिहीबारदेखि सो प्लाजा सञ्चालनमा ल्याएको हो । सामसुङका उत्पादनहरुको बढ्दो मागलाई व्यवस्थित गर्न र ग्राहकलाई सर्बसुलभ तरिकाले सामसुङका उत्पादन उपलब्ध गराउने उद्देश्यसहित नयाँ प्लाजा सञ्चालनमा ल्याएको हो । हिम इलेक्ट्रोनिक्स प्रालिका निर्देशक सीमा गोल्छा र सामसुङका ब्राण्ड एम्वेष्डर ज्योत्सना योगीले शोरुमको…