काठमाडौं । मुक्तिनाथ विकास बैंकले तराई जिल्लाहरुमा बाढी र डुबानबाट पीडितहरुका लागि ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले बाढीले सो क्षेत्रमा पुर्याएको क्षतिबाट सो क्षेत्रमा बसोबास गर्दै आएका स्थानीय जनताहरुलाई आर्थिक सहयोग स्वरुप उक्त रकम प्रदान गरेको छ । बाढी पहिरोबाट क्षति पुगेका जिल्लाहरुका जनताहरुलाई राहतका रुपमा भौतिक सहयोग स्वरुप उक्त सहयोग…