Logo

शाइन रेसुङ्गाले दियो २५ प्रतिशत बोनस सयेर

काठमाडौं । शाइन रेसुङ्गा डेभलमपेन्ट बैंकले आफ्ना सेयर धनीलाई २५ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको सोमबार बसेको संचालक समितिको बैंठकले सेयरधनीलाई उक्त बोनस सेयर दिने निर्णय गरेको हो । हाल बैंकको चुक्ता पूँजी १ अर्ब १० करोड २८ लाख रुपैयाँ रहेको छ । शाइन रेसुङ्गाले उक्त पूँजीको २५ प्रतिशत बोनस सेयर दिन…