काठमाडौं । नेपाल टेलिकमले आफुहरु धरहरा निर्माण कार्यबाट पछि नहटेको स्पष्ट पारेको छ । डिजाइनको कुरा नमिलेपछि टेलिमकले धरहरा निर्माणबाट पछि हटेको भन्ने हल्ला बाहिर आएपनि टेलिकम अझै धरहरा निर्माणको पक्षमा रहेको नेपाल टेलिकमा प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले बताईन् । भुकम्पछिको पुनर्निमाणका लागि कम्पनी संचालक समितिको निणर्णय अनुसार नै विभिन्न पुरातात्विक सम्पदा तथा धरहरा निर्माणका…