Logo

नेप्सेलाई लाग्यो दशैं, ३ अंकले घट्दा ३१ करोडमा खुम्चियो कारोबार

काठमाडौं । साताको पहिलो दिन नेप्से परिसुचक २ दशमलव ९८ अंकले घटेको छ । दशंै अघि कारोबार हुने अन्तिम हप्ता नेप्से परिसुचक ओरालो लाग्नुका साथै कारोबार रकममा पनि सोही अनुरुप गिरावट आएको छ । अब बिक्री गरेको सेयरको दशै अघि राफसाफ नहुने र केही लगानीकर्ता दशैं मनाउन गाउँ गइसकेकाले पनि बजारमा कारोबार रकममा गिरावट आएको…