काठमाडौ । बिहीबार एप्पल कम्पनीको मार्केट प्राइस एकाएक १० खर्ब अमेरिकन डलर पुग्यो यससंगै एप्पल अब सन्सारकै सबैभन्दा ठुुलो कम्पनी हुन पनि सफल भएको छ । बिहीबार विहान ९ बजे एकाएक एप्पलले प्रतिसेयर आम्दानी २ सय ७ दशमलव जिरो ५ डलर पुर्याउन सफल भएको छ । जसले कम्पनीको बजार मूल्य १० खर्ब डलर पुग्न सफल…