Logo

न्युरोडमा खुल्यो गरिमा विकास बैंकको ४८ औं शाखा, थप ११ शाखा खुल्दै

काठमाडौं । गरिमा विकास बैंकले न्यूरोडमा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले सोमबार एक कार्यक्रमकाबीच न्युरोडमा आफ्नो ४८ औं शाखा सञ्चालनमा ल्याएको हो । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले गरेका हुन् । बैंकका अध्यक्ष चन्द्रकान्त बराल तथा प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालको उपस्थितीमा डेपुटी गभर्नर श्रेष्ठले बैंकको नयाँ…