Logo

नेप्से परिसुचक घट्दा कारोबार १६ करोडमै खुम्चियो, कहाँ हराए लगानीकर्ता ?

काठमाडौं । साताको पहिलो दिन सेयर कारोबार १७ करोड रुपैयाँभन्दा तल नै खुम्चिएको छ । कुनै समय दैनिक १ अर्ब रुपैयाँभन्दा माथीको सेयर खरिदबिक्री हुने गरेकोमा पछिल्लो समय खुम्चिँदै १५/१६ करोड रुपैयाँमा आएको छ । आईतबार नेप्से परिसुचक ओरालो लाग्दै सेयर कारोबार १६ करोड ७० लाख रुपैयाँमा खुम्चिएको छ । बजारमा कुनै पनि कम्पनीको सेयर…