काठमाडौं । सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको साधारण शेयर (आपिओ) मा २ लाख ३७ हजार आवेदन परेको छ । सपोर्टले कुल १ लाख ८० हजार कित्ता आईपिओ जारी गरेकोमा झण्डै साढे २ लाख लगानीकर्ताले आवेदन दिएका संस्थाको धितोपत्र तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जानकारी दिएको छ । सो आईपिओमा कुल २ अर्ब २४ करोड रुपैयाँ बराबरको…