Logo

गोरखामा खुल्यो साधना लघुवित्त, सोमबारदेखि सेवा शुरु

काठमाडौं । गोरखाको गोरखा नगरपालिका वडा नं ६ हरमटारीमा साधना लघुवित्त वित्तीय संस्था लिमिटेड स्थापना भएको छ । सोमबार एक कार्यक्रमबीच नेपाल राष्ट्र बैंकका सञ्चालक समिति सदस्य रामजी रेग्मीले सो संस्थाको उद्दघाटन गरे । रेग्मीले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच पु¥याउनका लागि वित्तीय संस्थाहरुले लक्ष्यमा रहेर काम गर्नुपर्ने बताए । साथै  वित्तीय संस्थाको मूल लक्ष्य सबै…