Logo

नागरिक उड्डयन प्राधिकरणले माग्यो १४० कर्मचारी, ११ औं देखि तेस्रो तहसम्मका लागि जागिर

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न ३४ पदमा १ सय ४० जना कर्मचारी मागेको छ । प्राधिकरणले ११ औं तहको निर्देशकदेखि तेस्रो तहको सहायकसम्मका पदमा कर्मचारी माग गरेको हो । प्राधिकरणमा निर्देशक, उपनिर्देशक, प्रवन्धक २, उपप्रवन्धक सहित प्रशासन, सिभिल इन्जिनियर, मेकानिकल इन्जिनियर, एयर ट्राफिक कन्ट्रोलर, लेखा, राजश्व, रोनटिकल इन्जिनियर, एभिएसन फायर सर्भिस लगायतका लागि…