Logo

लागत पुष्ट्याई नहुँदा रोकियो माथिल्लो त्रिशुली–१ को पीपीए

काठमाडौं । माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजनाको वास्तविक लागत पुष्ट्याई हुन नसक्दा विद्युत खरिद सम्झौता (पीपीए) नै अन्यौलमा परेको छ । कुल २१६ मेगावाटको आयोजनाको आयोजना विकास सम्झौता (पीडीए) हुँदा कुल लागत ६० करोड अमेरिकी डलर अर्थात ६५ अर्ब रुपैयाँ प्रस्ताव गरिएको थियो । तर, सो लागत अहिलेको तुलनामा उच्च भएको भन्दै सरोकारवाला निकायले विरोध गरेपछि…