बैंकक । थाइल्याण्डमा शुक्रबार भएको कार दुर्घटनामा परी १२ जना म्यान्माली नागरिक र एकजना थाई चालक गरी १३ जनाको ज्यान गएको समाचारमा जनाइएको छ । म्यानमारका नागरिक थाई भ्रमणमा रहेका बेला सो भ्यान थाइल्याण्डको सिंगबुरी प्रान्तमा दुर्घटनाग्रस्त भएको थियो । उक्त कार ट्रकसँग ठोक्किन पुग्दा त्यसमा रहेका १२ म्यान्माली नागरिक र कार चालक एकजना थाइको ज्यान…