काठमाडौं । आइतबार पहिलो चरण अन्तर्गत ३२ जिल्लामा प्रतिनिधि सभा र प्रदेशसभाका लागि निर्वाचनको मतदानको प्रक्रिया सुरु भएको छ । पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका ३२ जिल्लाको ३७ वटा प्रतिनिधिसभा र ७४ वटा प्रदेशसभाको लागि निर्वाचनको मतदानको सुरु भएको हो । आज बिहान ७ बजेदेखि शुरु भएको मतदान साँझ ५ बजेसम्म हुने छ…