Logo

आयल निगमको घाटा चार गुणाले बढ्दै, पेट्रोल र ग्याँसको मूल्यमा उच्च बृद्धि गरिँदै

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै त्यसको असर नेपाल आयल निमग (एनओसी) माथी पर्ने गएको छ । पछिल्लो समय इन्डियन आयल कर्पोरेशन (आईओसी)ले ग्याँस तथा पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेसँगै निगमको घाटा उच्च रुपमा बढ्न पुगेको निगमका निमित्त प्रबन्ध निर्देशक सुशील भट्टराईले जानकारी दिए । आईओसीले एनओसीलाई यही सेप्टेम्बर १ मा पठाएको मूल्य…