काठमाडौं । मंगलबारदेखि दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता परिचय पत्र वितरण सुरु भएको छ । मंसिर २१ गते निर्वाचनका लागि ४५ जिल्लाका सबै मतदान केन्द्रबाट परिचयपत्र वितरणको व्यवस्था मिलाइएको छ । परिचयपत्र २ दिन वितरण गरिने छ । निर्वाचन आयोगका अनुसार परिचय पत्र वितरणसँगै कर्मचारीले मतदाता शिक्षा पनि दिनेछन् । परिचयपत्र लिन…