काठमाडौं । फेसबुकले १३ बर्षमुनीका बालबालिकालाई लक्षित गर्दै छुट्टै च्याट एप सार्वजनिक गरेको छ । यसमा कन्ट्याकदेखि सम्पूर्ण जानकारी अविभावकको नियन्त्रणमा हुने छ । म्यासेन्जर किड्स नामक सो निशुल्क एपले बालबालिकालाई सुरक्षित अनलाईन च्याटको सुविधा प्रदान गर्ने छ । यसमा बालबालिकामैत्री सुविधाहरु समावेश गरिएको छ । म्यासेन्जर किड्सट्यावलेट वा स्मार्टफोनबाट चलाउन सकिन्छ । यसमा बालबालिकाको…