काठमाडौं । चालू आर्थिक वर्षमा सरकारको पूँजीगत खर्चले गति लिन सकेको छैन । देशको राज्य संयन्त्र निर्वाचनमा लाग्न परेको र मुलुकका विभिन्न भागमा गएको प्राकृतिक प्रकोपका कारणले विकास खर्च कम देखिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । यस अवधिमा पूँजीगत खर्चको लक्ष्य रु ३ खर्ब ३५ अर्ब १७ करोड ५९ लाख थियो । फागुन १…