Logo

विश्वकप ट्रफी आज नेपालमा, यी हुन प्रदर्शनीका लागि राखिने स्थान

काठमाडौं । आईसिसि विश्वकप क्रिकेटको ट्रफी आज नेपाल आईपुग्ने भएको छ । इङ्ग्ल्याण्ड र वेल्समा सन् २०१९ को मे ३० देखि १४ जुलाइसम्म अन्तर्रा्ष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेट आयोजना हुने भएसँगै उक्त ट्रफीलाई विश्व भ्रमणका लागि आज नेपाल ल्याइने भएको हो । दिउसो ३ बजेर ४० मिनेटमा उक्त ट्रफी नेपाल आईपुग्ने भएको हो । उक्त…