काठमाडौं । उपप्रधान एवं ऊर्जामन्त्री कमल थापाले अझै मुलुकमा ४० प्रतिशत जनता विद्युतको पहुँचबाट टाढा रहेको बताएका छन् । सरकारले जनतालाई विद्युत उपलब्ध गराउन हरसम्भव प्रयास गरेपनि धेरैजसो जनताहरु विद्युतको पहुँच बाहिर रहेको उनको भनाइ थियो । यसैगरी आगामी ५ वर्ष भित्रे हरेक घरमा विद्युत सेवा पुर्याउने लक्ष्यअनुसार सरकारले काम अघि बढाएको समेत उनले जानकारी…