Logo

सामसुङको ब्राण्ड समन्वय कृसंग, ब्राण्ड प्रवद्र्धनमा सहयोग

काठमाडौं । सामसुङले हालै नेपाली चलचित्र ‘कृ’ संग ब्राण्ड समन्वय गरेको छ । सुरेन्द्र पौडेलद्वारा निर्देशित एवं अनमोल केसी द्वारा अभिनित कृमा अनमोल केसीले सामसुङ ग्यालेक्सी एस ८ प्लसको प्रयोग गरेको देखाइएको छ । नेपाली चलचित्रका दृश्यहरुमा सामसुङ मोबाइलको प्रयोगबाट नेपाली समाजमा मोबाइल सम्पर्कको विशेष माध्यम हुँदै आएको कुरा अझ स्पष्ट भएको कम्पनीको दावि छ…