Logo

एनआईसी एशियाको नयाँ शाखा तेह्रथुमको म्याङलुङमा, शाखा संख्या २ सय ६४ पुग्यो

एनआईसी एशियाको नयाँ शाखा तेह्रथुमको म्याङलुङमा, शाखा संख्या २ सय ६४ पुग्यो



काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ ।

बैंकले आईतबार एक कार्यक्रमको आयोजना गर्दै तेर्हथुमस्थित म्याङलुङ नगरपालिकामा उक्त शाखा संचालनमा ल्याएको हो ।

उक्त शाखाको म्याङलुङ नगरपालिकाका मेयर संजय कुमार तुम्बाहाङ्गफेले उद्घाटन गरेका हुन ।

बैंकले हाल २ सय ६४ शाखा कार्यालयहरु, २ सय ६४ एटिएम, २६ वटा एक्सटेन्सन काउण्टर तथा १८ वटा शाखा रहित बैंकिङ ईकाई मार्फत बैंकिङ सेवा प्रदान गदैं आईरहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL