Logo

समानुपातिक सूची सच्याउन तीन दललाई आयोगको पत्राचार

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक सांसदहरुको सूची सच्याएर पुनः पठाउन दलहरुलाई पत्राचार गरेको छ । कांग्रेस, माओवादी र राजपाले सोमबार पेस गरेको सूचीमा समावेशी समूहको प्राथमिकता क्रम नमिलेपछि सच्याएर पुनः बुझाउन पत्राचार गरेको हो । आयोगका प्रवक्ता नवराज ढकालका अनुसार सूची बुझाउन दुई दिनको समय दिइएको । जसअनुसार दलहरुलेफागुन २ गते साँझ ५ बजेभित्रै सूची…