काठमाडौं । नेपालमा टिभिएस स्कूटर र मोटरसाइकलको आधिकारिक विक्रेता जगदम्वा मोटर्सले प्रणय दिवसको अवसरमा ‘सेलिब्रेट भ्यालेनटाइन्स डे इन स्टाइल’ योजनाको घोषणा गरेको छ । योजना अन्तर्गत ग्राहकले कुनैपनि टिभिएस स्कुटर विगो, स्कुटी जेष्ट, ड्याज र जुपिटरको खरिदमा उपहार स्वरुप ५ हजार क्यास छुट जित्न सक्ने छ । यसका साथै ग्राहकले हरेक हप्ता लक्की ड्रमा भाग…