काठमाडौं । विश्व बैंकले नेपालको विकासको लक्ष्यसम्म पुग्नका लागि सहयोग पुर्याउने भएको छ । दक्षिण एशियाका लागि विश्व बैंकका उपाध्यक्ष हार्टिग साफरले प्रधानमन्त्री केपि शर्मा ओलीलाई भेट्दै उक्त सहयोग गर्ने बताएका हुन । उनले प्रधानमन्त्रीलाई भेट्दै सरकारले विकासको प्राथमिकतामा राखेका विभिन्न परियोजनामा सहयोग गर्ने बताएका हुन । यस्तै साफरले अर्थमन्त्री डा. युवराज खतिवडासँग भेटदै नेपालको…